काठमाडौं चौतर्फी रूपमा राजीनामा मागिएपछि नैतिक संकटमा परेका अर्थमन्त्री जनार्दन शर्माले आजको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । मन्त्री शर्माले उत्पन्न पछिल्लो परिस्थिति र राजीनामाको मागबारे
काठमाडौं फिल्म दोख सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो
भरतपुर वागमती प्रदेश सभा सदस्य रीना गुरूङले देशलाई निर्यातमुखी बनाउनुपर्ने बताएकी छन् । त्यसको लागि सरकारले कृषि उत्पादनमा ध्यान दिनुपर्ने भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई
काठमाडौँ \नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको
काठमाडौं सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका२ की अनुषा महतो रहेकी छिन्। प्रहरी नायब उपरीक्षक माधवप्रसाद
काठमाडौँ निर्वाचन आयोग नेपालका पदाधिकारीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् । आगामी प्रदेश र संघको निर्वाचनका लागि मिति तय गर्न आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट गर्न लागेका
काठमाडौं झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्। हात्ती खेतमा
रुकुम पश्चिम निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा रहेको छ । मुसीकोट नगरपालिका ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको
सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन तीन साता भइसक्दा पनि अघि बढ्न सकेको छैन । प्रदेश सरकारको कमजोरी र सत्तापक्षको असन्तुष्टिका कारण बैठक अघि बढ्न सकेको छैन
काठमाण्डाै कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका दुई वटा हात्ती गर्भिणी भएका छन् ।वन्यजन्तु आरक्षमा रहेका आठ वटा हात्तीमध्ये दुई वटा हात्ती गर्भिणी भएका हुन् । वन्यजन्तु
काठमाडौं चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतीलाई पच्छ्याउँदै रोयलले यु२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६५७
काठमाडौ रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुँदा चालक भने सकुशल रहेका छन् । चालक गाडी घुम्तीबाट खस्नै लाग्दा फाल
काठमाडौं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामति कर्मचारीहरुलाई नयाँ वातावरण दिने काम भइरहेको बताएका छन । मंगलबार मन्त्रालयले आयोजना गरेको कर्मचारीको नयाँ सोच प्रस्तुतिका लागि
काठमाडौँ मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्र्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर
काठमाडौं भारतसँगको पाचौँ तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्गल्याण्डले कीर्तिमानी जित निकालेको छ । भारतले दिएको तीन सय ७८ रनको लक्ष्य इङ्गल्यान्डले पाँचौँ दिनको खाना
काठमाडौं सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट
जनकपुरधाम धनुषाबाट श्रोत खुल्न नसकेको रु ८३ लाखभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै
काठमाडौं नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप,
काठमाडौं मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
काठमाडौं पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको
काठमाण्डाै लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभर तलमाथिहुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८
काठमाडौं बोटिक भान डर जान्डस्कुपलाई हराएसँगै राफेल नाडालले विम्बल्डनको क्वार्टर फाइलमा टेलर फ्रिट्जको सामना गर्ने भएका छन् ।दुई पटकका विम्बल्डन विजेता नाडालले ग्रान्ड स्लाममा ३५०औं जित
काठमाण्डाै राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । फेसबुकमा अनुदान नामको फेसबुक पेज बनाएर राष्ट्रपतिको फोटो
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्न लागेको हो । नियमित बैठक सोमबार बस्ने गर्छ ।