चितवन उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आज यहाँको भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन् । चिकित्सकसँग निजी अस्पताल सञ्चालक,नर्सलगायत
काठमाण्डौ सरकारले यो वर्ष ६० हजार जनाभन्दा धेरैमा डेङ्गी संक्रमण हुने अनुमान गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर डेङ्गीको सम्भावित
काठमाण्डौ नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । आजदेखि काठमाण्डौमा शुरू भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय
वालिङ (स्याङ्जा), वैशाख १९ गल्याङ नगरपालिका–१ उत्तरवाहिनीमा कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान, गल्याङ नगरपालिकाको सहयोग तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको
काठमाडौँ, वैशाखः १९ सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख
काठमाडौं फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् । फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर
चितवन नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोगमा
काठमाण्डौ आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ । विश्व खोप सप्ताहको मुख्य
बाँके बाँकेकाे नेपालगञ्जमा रहेको भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू भएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला
चितवन, चैत २१ जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरुको पाठेघरको
खोटाङ, चैत २ नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा जिल्लाका तीन स्थानमा निस्शुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत ४,
चितवन, फागुन १८ चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्। वडा कार्यालयसँगको सहकार्यमा गरिएको पार्वती माविमा गरिएको
काठमाण्डौ च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग हिजो भएको खेलमा जीतका लागि एक सय ८० रनको सामान्य
मनाङ, फागुन १८- जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ
काठमाण्डौ मौसम परिवर्तनसँगै अहिले नेपालमा 'हङकङ फ्लू' फैलने क्रम तीव्र बनेको छ । सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने 'एचवान एनवान पीडीएम नाइन'
चितवन , फागुन १२ चितवनमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २६ हजार ४ सय ७२ जना किशोरीले लगाएका छन् । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म
काठमाण्डौ आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११
चितवन, माघ २० भरतपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ । कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप दिइने
विश्वभर युवाअबस्थामा क्यान्सरका घटनाहरु बढेको पाइएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययन अनुसार सन् १९९० देखि २०१९ को बीचमा ५० वर्षमुनिका व्यक्तिहरूमा क्यान्सरको घटना
काठमाण्डौ चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो ।बाथरोग प्रायः
काठमाण्डौ चिसोसँगै छालामा समस्या आउने सक्ने भएकाले ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । जाडो बढेसँगै धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने,छाला खस्रो हुने, फुट्नेलगायत समस्या हुने
काठमाण्डाै नेपालमा एक जना 'मङ्कीपक्स' का सम्भावित सङ्क्रमित भेटिएका छन् । मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको
काठमाण्डौ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने 'ह्युमन पापिलोमा भाइरस' (एचपीभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले
चितवन, पुस १ चितवनमा रहेको चितवन हिमाल डेण्टल प्रालिले दन्त शिवर सञ्चालन गरेको छ । २२ औँ वार्षिक उत्सवको अवसरमा शहिदचोक र चितवन मेडिकल अगाडि रहेको