पल शाहविरुद्धको अभियोगमा दाबी नपुग्ने उच्च अदालतको फैसला

images
  • 102
    SHARES
  • फाल्गुण १४, २०७९ आइतबार
    पल शाहविरुद्धको अभियोगमा दाबी नपुग्ने उच्च अदालतको फैसला
    images

    काठमाडौँ 

    उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको छ । जबर्जस्ती करणी अभियोगमा शाहलाई सफाइ दिने फैसला गरेको हो ।

    उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । यो आदेशसँगै शाह थुनामुक्त हुने भएका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend