पल शाह जेलमुक्त

images
  • 61
    SHARES
  • फाल्गुण १५, २०७९ सोमबार
    पल शाह जेलमुक्त
    images

    काठमाडौं, फागुन १५

    अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आज रिहा भएका हुन् । उनी आज जेलमुक्त हुनेभएपछि विहानैदेखि कारागार बाहिर उनका समर्थकको भिड लागेको थियो ।

    बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend