काठमाडौँ, फागुन १५
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।
प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय समितिको बैठक बस्दै समर्थन कायमै राख्ने निर्णय गरेको हो । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले



