प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने

images
  • 118
    SHARES
  • फाल्गुण १६, २०७९ मंगलबार
    प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने
    images

    १६ फागुन, काठमाडौं 

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
    काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend