प्रदेश १ को प्रदेशसभाको बैठक सुरु

images
  • 88
    SHARES
  • फाल्गुण १७, २०७९ बुधबार
    प्रदेश १ को प्रदेशसभाको बैठक सुरु
    images

    विराटनगर

    नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभाको बैठक सुरु भएको छ । कार्यव्यवस्था बैठक बसेर प्रदेश १ प्रदेससभा सुरु भएको हो ।

    प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend