पञ्चा सिंह नेतृत्वको संगठननै आधिकारिक भन्दै माओवादीले पठाए त्रिविलाई पत्र

images
  • 86
    SHARES
  • फाल्गुण १८, २०७९ बिहीबार
    पञ्चा सिंह नेतृत्वको संगठननै आधिकारिक भन्दै माओवादीले पठाए त्रिविलाई पत्र
    images

     काठमाडौं 

    नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको गरिरहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ ।

    माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयमा पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको बताएका हुन् । आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भएकोले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।

     

    त्रिविमा चैत ५ गते हुँदैछ ।

       
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend