त्रिविलाई माओवादीको पत्र : पञ्चा सिंह नेतृत्वको संगठन आधिकारिक

images
  • 87
    SHARES
  • फाल्गुण १८, २०७९ बिहीबार
    त्रिविलाई माओवादीको पत्र : पञ्चा सिंह नेतृत्वको संगठन आधिकारिक
    images

    १८ फागुन, काठमाडौं

    नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको गरिरहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ ।

    माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयमा पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको बताएका हुन् ।

    आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरु संगठन र समानान्तर कमिटी पनि भएकोले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि माओवादीले पत्र पठाएको हो ।

    त्रिविमा चैत ५ गते हुँदैछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend