आठ दलीय गठबन्धन जनताको हित विपरित छ : राजेन्द्र लिङदेन

images
  • 116
    SHARES
  • फाल्गुण २०, २०७९ शनिबार
    आठ दलीय गठबन्धन जनताको हित विपरित छ : राजेन्द्र लिङदेन
    images

    काठमाडौँ 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन्।

     

    दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङदेनले यस्तो बताएका हुन्।

    संविधान गीता, बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र फ्याक्न मिल्ने भएकाले जनताको हित अनुसार दलहरुले गठबन्धन बनाउन उनले सुझाव दिएका हुन् ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend