आज सुन चाँदीकै भाउ बढ्यो

images
  • 116
    SHARES
  • फाल्गुण २१, २०७९ आइतबार
    आज सुन चाँदीकै भाउ बढ्यो
    images

    काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

    सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।

    यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend