यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

images
  • 146
    SHARES
  • फाल्गुण २६, २०७९ शुक्रबार
    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फागुन २६ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

     

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा पुगेको छ।

     

    यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ २९ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ५० पैसा र बिक्री दर १५६ रुपैयाँ २१ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend