अघिल्लो खेलमा युनाइटेडलाई ७ गोल हानेको लिभरपुल बर्नमाउथसँग हार्यो

images
  • 131
    SHARES
  • फाल्गुण २७, २०७९ शनिबार
    अघिल्लो खेलमा युनाइटेडलाई ७ गोल हानेको लिभरपुल बर्नमाउथसँग हार्यो
    images

    काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथले लिभरपुललाई हराएको छ ।

    अघिल्लो हप्ता म्यानचेस्टर युनाइटेडलाई ७–० गोलले हराएको लिभरपुल आज बर्नमाउथसँग १–० गोलले पराजित भयो ।

    बर्नमाउथका लागि खेलको २८ मिनेटमा फिलिप विलिङले गरेको गोल नै निर्णायक बन्यो । विजयी भएको बर्नमाउथ २४ अङ्कसहित १६औँ स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend