एमालेकाे प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला

images
  • 125
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    एमालेकाे प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला
    images

    काठमाण्डाै – नेकपा एमालेकाे प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्ताैला नियुक्त हुनुभएकाे छ । 

    आइतवार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे प्रमुख सचेतक र बर्ताैलालाई सचेतकमा मनोनीत गर्नुभएको हो । 

    उहाँहरूलाई एमाले संसदीय दलको विधान २०७७ बमोजिम मनोनीत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend