अब परिवर्तन र परिणाम आउने काम गर्नुपर्छ : मन्त्री किराती

images
  • 60
    SHARES
  • फाल्गुण २८, २०७९ आइतबार
    अब परिवर्तन र परिणाम आउने काम गर्नुपर्छ : मन्त्री किराती
    images

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् ।

     

    नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, “अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।”

     

    उनले मन्त्रालय जनताको रहेको बताउँदै जनतासँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरे । जनताको प्रगति नै मुलुकको उन्नति रहेको उनको भनाइ छ । त्यसका लागि उनले पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend