कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक बिदा

images
  • 137
    SHARES
  • फाल्गुण २९, २०७९ सोमबार
    कैलाली र कञ्चनपुरमा मंगलबार सार्वजनिक बिदा
    images

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    राना थारु समुदायको खडेहरा पर्वको अवसरमा मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

     

    जसअनुसार प्रदेशका कैलाली र कञ्चनपुरमा बिदा हुने  आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

    यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको सूचनामा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend