कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

images
  • 64
    SHARES
  • चैत्र १, २०७९ बुधबार
    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
    images

    काठमाडौं

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

     

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

    बैठकमा आसन्न उपराष्ट्रपति निर्वाचन,  चितवन र तनहुँमा हुने उपनिर्वाचन, समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend