काठमाडौँ, चैत १
सन् २०२२ सम्मको विश्वकपमा कूल ३२ टोलीले सहभागिता जनाउँथे । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो । तर, सन् २०२६ को फिफा विश्वकप फुटबल नयाँ ढाँचामा आयोजना हुने भएको छ । उक्त विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउने पाउनेछन् ।