आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

images
  • 143
    SHARES
  • चैत्र १, २०७९ बुधबार
    आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?
    images

    काठमाडौं 

    साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

     

    तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार ३०० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend