नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता

images
  • 127
    SHARES
  • चैत्र १, २०७९ बुधबार
    नेकपा र नेकपा (माओवादी समाजवादी)बीच पार्टी एकता
    images

    काठमाडौं 

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

    नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले विज्ञप्ति निकालेर प्रज्ञा भवनमा पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend