कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते

images
  • 54
    SHARES
  • चैत्र १, २०७९ बुधबार
    कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते
    images

    पोखरा, चैत १

    कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ भकुन्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाको आक्रमणबाट रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षीय राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको हो ।

     
    ठकुरीको स्थानीय मेडिकल र तिमिल्सिनाको मेट्रो सिटी अस्पताल भइरहेको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend