सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

images
  • 93
    SHARES
  • चैत्र २, २०७९ बिहीबार
    सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
    images

    काठमाडौं 

    आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले दोस्रो सफलता हात पारेको छ । 

     

    स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई ६३ रनमा आउट गरेका हुन् । अहिले युएई १७ ओभर २ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेकाे छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend