यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

images
  • 91
    SHARES
  • चैत्र २, २०७९ बिहीबार
    यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा
    images

    काठमाडौं

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ ।

     

    काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
    कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend