उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

images
  • 63
    SHARES
  • चैत्र ३, २०७९ शुक्रबार
    उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
    images

    काठमाडौं 

    उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो । उपराष्ट्रपतिको निर्वाचनमा ८२९ सांसदले मध्य संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका छन् ।

     

    उपराष्ट्रपतिमा जसपामा रामसहाय यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन । निर्वाचनमा राप्रपा र नेमकिपा सहभागी भएन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend