प्रचण्डले संघ र प्रदेशका माओवादी सांसदलाई सामूहिक प्रशिक्षण दिने

images
  • 119
    SHARES
  • चैत्र ३, २०७९ शुक्रबार
    प्रचण्डले संघ र प्रदेशका माओवादी सांसदलाई सामूहिक प्रशिक्षण दिने
    images

    ३ चैत, काठमाडौं

    नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक प्रशिक्षण दिने भएका छन् ।

    राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन् ।

    उपराष्ट्रपतिको मतदान सकिएलगत्तै प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend