च्याम्पियन्स लिगको ड्र : बार्यन म्युनिख र सिटी क्वार्टरफाइनलमै भिड्ने

images
  • 122
    SHARES
  • चैत्र ३, २०७९ शुक्रबार
    च्याम्पियन्स लिगको ड्र : बार्यन म्युनिख र सिटी क्वार्टरफाइनलमै भिड्ने
    images

    ३ चैत, काठमाडौं

    च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिड र चेल्सी भिड्ने भएका छन् ।

    शुक्रबार भएको ड्रमा स्पानिस जाइन्ट रियलले प्रिमियर लिग टोली चेल्सी प्रतिद्वन्द्वी पाएको हो । ६ पटकको च्याम्पियन बार्यन म्युनिख र प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी खेल्नेछन् ।

    इन्टर मिलानले बेन्फिाकासँग खेल्दा एसी मिलानले भने नापोली प्रतिद्वन्द्वी पाएको छ ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend