राष्ट्रपति पौडेलले प्रदेश र संघीय सांसदलाई शीतलनिवास बोलाए

images
  • 120
    SHARES
  • चैत्र ३, २०७९ शुक्रबार
    राष्ट्रपति पौडेलले प्रदेश र संघीय सांसदलाई  शीतलनिवास बोलाए
    images

    ३ चैत, काठमाडौं

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गरेका छन् ।

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु पनि काठमाडौंमा छन् ।

    उनीहरु समेतलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाएर धन्यवाद दिन लागेका हुन् ।

    लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend