देवघाटमा वडा स्तरीय न्यायिक समिति गठन

images
  • 302
    SHARES
  • चैत्र ३, २०७९ शुक्रबार
    देवघाटमा वडा स्तरीय न्यायिक समिति गठन
    images

     देवघाट तनहुँ : चैत ३ गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय न्यायिक समिति गठन भएका छन् । जुन समिति वडा अध्यक्ष पूर्ण बहादुर कुँवरको संयोजकत्वमा ८ जना मेलमिलाप कर्ता सहित न्यायिक समिति समिति गठन भएको छ ।

    336470792_228150456290756_8149774225645147451_n.jpg

    पूर्ण बहादुर कुँवरको संयोजकत्वमा सोमनाथ ढकाल, सूर्य बहादुर राना, रोशन श्रेष्ठ,नरीमायाँ सिंजाली, उमेश आले, निस्मा थापा, रेखा थापा मगर, गणेश तिवारी मेलमिलाप कर्ता रहेका छन् । संयोजक कुँवरले जनता कोहि पनि अन्यायमा नपरोस् कुनै किसिमको समस्या आइपरे तत्कालै समाधान गर्न सकु भनेर वडा स्तरीय न्यायिक समिति गठन गरेको बताए ।

    336624429_901051287870491_2715357948513150338_n.jpg

    यो समितिले वडा स्तरीय मात्रै नभएर पालिकाभित्र रहेका समस्या समेत समाधान गर्न सकुन भन्ने बिश्वास लिएको बताए । सो समिति गठन कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ सदस्यहरू कमला गुरूङ, सरस्वती परियार, बुद्धि बहादुर पाण्डे, याम बहादुर मगर लगाएत उपस्थिति रहेका थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend