विश्वकप छनोटमा महत्वपूर्ण योगदान दिने भुर्तेल ५० हजार नगदसहित सम्मानित

images
  • 66
    SHARES
  • चैत्र ४, २०७९ शनिबार
    विश्वकप छनोटमा महत्वपूर्ण योगदान दिने भुर्तेल ५० हजार नगदसहित सम्मानित
    images

    रूपन्देही, चैत ४

    रूपन्देहीको तिलोत्तम नगरपालिकाले नगरबासी क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।

     
    आईसीसी विश्वकप क्रिकेट लिग २ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुँदा भुर्तेलले महत्वपूर्ण योगदान गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend