प्रधानमन्त्रीको विश्वासको मत बारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

images
  • 72
    SHARES
  • चैत्र ४, २०७९ शनिबार
    प्रधानमन्त्रीको विश्वासको मत बारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
    images

    काठमाडौं, चैत ४-

    नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

     
     

    आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बोलाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि नै प्रधानमन्त्रीलाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।

     

    यसअघि पुस २६ मा पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend