कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

images
  • 71
    SHARES
  • चैत्र ४, २०७९ शनिबार
    कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक
    images

    काठमाडौं 

    नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो ।

     

    बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ । बैठक मध्याह्न १२ बजे बोलाइएको छ ।

     

    प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिंदैछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend