राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु

images
  • 58
    SHARES
  • चैत्र ४, २०७९ शनिबार
    राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु
    images

    काठमाडौं 

    राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend