शारदानगरको शहीद स्मारक कलेजमा स्ववियु निर्वाचन स्थगित

images
  • 65
    SHARES
  • चैत्र ४, २०७९ शनिबार
    शारदानगरको शहीद स्मारक कलेजमा  स्ववियु निर्वाचन स्थगित
    images

    चितवन, चैत ४-

    भरतपुरको शारदानगरमा रहेको शहीद स्मारक कलेजले भोलि चैत ५ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।
    कलेजको स्ववियु निर्वाचन समितिको आज बसेको बैठकले निर्वाचन गराउन विविद्य कारणले सम्भव नभएको भन्दै निर्वाचन स्थगित गरेको हो ।
    कलेजले आज प्रेषित गरेको विज्ञप्तिमा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्ववियु निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु स्थगित गरिएको जनाएको हो ।

     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend