ल क्याम्पसकाे सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल विजयी

images
  • 40
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    ल क्याम्पसकाे सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल विजयी
    images

    काठमाण्डाै - 

    नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुङ्गेल निर्वाचित हुनुभएकाे छ । 

    नेविसङ्घ र अनेरास्ववियूको समर्थन पाएका ढुङ्गेलले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्नुभएकाे हाे। 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend