पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा नेविसङ्घकी ज्योति पनेरु निर्वाचित

images
  • 56
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा नेविसङ्घकी ज्योति पनेरु निर्वाचित
    images

    काठमाण्डाै -

    काठमाण्डाैकाे पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी ज्योति पनेरु निर्वाचित हुनुभएकाे छ ।

    हिजाे भएकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गर्दै पनेरु विजयी हुनुभएकाे हाे ।

    यस्तै, क्याम्पसकाे सचिवमा नेविसङ्घकै भुपेश्वाेरी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend