शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी

images
  • 70
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    शंकरदेव क्याम्पसको  स्ववियु सभापतिमा नेविसंघका बस्नेत विजयी
    images

    काठमाडौं । स्ववियु निर्वाचन अन्तर्गत शंकरदेव क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन्। 

     

    बस्नेतसँग अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी प्रतिस्पर्धामा उत्रिएका थिए।

     

    यहाँ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा एस अनेरास्ववियूबीच तालमेल भएको थियो।

    आइतबार देशभर भएको स्ववियु निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend