रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

images
  • 66
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
    images

    रबिन दाहाल,

    काठमाडौ

    सरकारले आज बसेको मन्त्रिपरिषद बैठकबाट रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

    बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय समेत गरेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend