राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता

images
  • 68
    SHARES
  • चैत्र ६, २०७९ सोमबार
    राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता
    images

    काठमाडौं ।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर.थम्पसनले भेटवार्ता गरेका छन् ।सोमबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

     

    भेटमा नेपाल र अमेरिकाबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend