प्रधानमन्त्री प्रचण्डले गोरखा पुगेर गरे सडकको शिलान्यास

images
  • 54
    SHARES
  • चैत्र ७, २०७९ मंगलबार
    प्रधानमन्त्री प्रचण्डले गोरखा पुगेर गरे सडकको शिलान्यास
    images

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडक शिलान्यास गरेका छन् ।

     

    पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको  २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार शिलान्यास गरेका हुन् ।  

     

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीसँग शिलान्यास  गर्न गोरखा पुगेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend