आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

images
  • 74
    SHARES
  • चैत्र १०, २०७९ शुक्रबार
    आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै
    images

    काठमाडौं ।

    मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । 

     

    आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

     

    वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend