राष्ट्रियसभाको बैठक बस्दै

images
  • 71
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    राष्ट्रियसभाको बैठक बस्दै
    images

    काठमाडौं । संघीय संसद अन्तरगतको राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । 
     
    बैठकमा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

     

    यसैगरी  राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे  बैठकमा संसद्हरूले आआफ्नो धारणा राख्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend