थ्री स्टार क्लब खप्तड गाेल्ड कपकाे सेमिफाइनलमा

images
  • 91
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    थ्री स्टार क्लब खप्तड गाेल्ड कपकाे सेमिफाइनलमा
    images

    काठमाण्डाै – थ्री स्टार क्लब छैटाैँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

    धनगढी रङ्गशालामा आज आइतवार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार अन्तिम ४ मा पुगेको हो । थ्री स्टारको जितमा दिपेश गुरुङले गोल गरे ।  

    मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend