बल्खु खोलामा नवजात शिशुको शव फेला

images
  • 62
    SHARES
  • चैत्र १२, २०७९ आइतबार
    बल्खु खोलामा नवजात शिशुको शव फेला
    images

    काठमाडौं।

    काठमाडौंको कलंकीस्थित मालपोत कार्यालय अगाडि बल्खु खोलामा आज भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ ।

     

    जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

     

    उनका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend