मनमैजु नापी कार्यालयका सर्भेक्षक १ लाख ७५ हजार घुससहित पक्राउ

images
  • 75
    SHARES
  • चैत्र १४, २०७९ मंगलबार
    मनमैजु नापी कार्यालयका सर्भेक्षक १ लाख ७५ हजार घुससहित पक्राउ
    images

    १४ चैत, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट एक लाख ७५ हजार रुपैंया घुससहित दुई जनालाई पक्राउ गरेको छ ।

    जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको हो ।

    अख्तियारका अनुसार उनीहरुको साथबाट एक लाख ७५ हजार रुपैंया समेत बरामद भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend