प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा वार्ता

images
  • 53
    SHARES
  • चैत्र १५, २०७९ बुधबार
    प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा वार्ता
    images

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

     

    आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन  २०७८-०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend