देवघाट तनहुँ:चैत १७
तनहुँको देवघाट गाउँपालिका महेश संस्कृत गुरुकुलमा एसईई आजदेखि सुरु।
महेश संस्कृत गुरुकुल देवघाट परिक्षा केन्द्रमा देवघाट गाउँपालिका भित्रका ८ सामुदायिक विद्यालय र ३ कुरुकुलका ११ विद्यालाएका २ सय ५९ विद्यार्थीले एसईई परिक्षामा सहभागी हुँदै छ।
चैत्र १७ गते आज शुक्रबार देखी चैत २९ गते सम्म एसईईचल्ने छ।



