नेपाल मगर खेलकुद संघ चितवनको अध्यक्षमा प्रकाश थापा

images
  • 92
    SHARES
  • चैत्र १९, २०७९ आइतबार
    नेपाल मगर खेलकुद संघ चितवनको अध्यक्षमा प्रकाश थापा
    images

     नारायणगढ चितवन:

    नेपाल मगर खेलकुद संघ जिल्ला समिति चितवनको दोस्रो अधिवेशन नेपाल मगर संघको भवन पोखरा बसपार्क चितवन सम्पन्न गरेको छ। आगामी तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो। शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा प्रकाश थापामगरलाई सर्वसम्मत चयन गरेको छ।337165074_1433371787436365_6020540735958891885_n.jpg

     

    उपाध्यक्ष कुमार आलेमगर,सचीव देवकुमार थापामगर,कोषाध्यक्ष मनु रानामगर,सह सचीव चित्र बहादुर रानामगर,सदस्यहरुमा मिरा थापामगर,साहिल सारुमगर,टुक बहादुर थापामगर,आषिस थापामगर,टिकाराम थापामगर,मनोज थापामगर,राजेश आलेमगर,दिपेश सिञ्जालीमगर,रमना थापामगर,टेक बहादुर आलेमगर,मदन थापामगर,दिपक थापामगर,राजुथापामगर,सानुमाया थापामगर लगायत २१ सदस्यीय कार्यसमिति सर्वसहमत चयन भएको छ337555874_227313029873807_8339818228297995282_n.jpg

     

    सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ बागमती प्रदेश मुख्य सचीव मिलन थापामगरले कार्यक्रममा बोल्दै मगर समुदायमा प्रचलित खेलकुद,संस्कृति संरक्षणको लागि नेपाल मगर खेलकुद संघको स्थापना भएको बताए। विशिस्ट अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवन अध्यक्ष ठाकुर सिं आलेमगर,विशिस्ट अतिथि नेपाल मगर संघ बागमती प्रदेश सदस्य देव बहादुर रानामगर,विशिस्ट अतिथि नेपाल मगर संघ बागमती प्रदेश सदस्य काशीमाया रानामगर,विशिस्ट अतिथि नेपाल मगर महिला संघ केन्द्रिय उपाध्यक्ष देवी थापामगर,विशिस्ट अतिथि नेपाल मगर सांकृतिक संघ बागमती प्रदेश अध्यक्ष बलबिक्रम थापामगर,अतिथि नेपाल मगर सांस्कृतिक संघ चितवन अध्यक्ष प्रेमकुमारी आले लगायतको उपस्थिति रहेकोे थियोे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend