सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

images
  • 68
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार
    सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो
    images

    काठमाण्डाै – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो ।

    अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपेयाँमा पुगेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend