शरीरमा पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह

images
  • 70
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार
    शरीरमा पेट्रोल छर्केर पोखरामा एक जनाले गरे आत्मदाह
    images

    काठमाडौँ। पोखरामा एक जनाले शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका छन् ।

     

    स्याङजा अर्जुनचौपारी गाउँपालिका– १ घर भइ पोखरा महानगरपालिका वडा नम्बर १७ मेलमिलाप टोलमा बस्दै आएका एक जना पुरुषले आत्मदाह गरेका हुन् ।

     

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend