दोस्रो अधिवेशन बाट स्थानीय वन महासंघको अध्यक्षमा कार्की

images
  • 102
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार
    दोस्रो अधिवेशन बाट स्थानीय वन महासंघको अध्यक्षमा कार्की
    images

    देवघाट तनहुँ,चैत २१

    तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित मधु सामुदायिक भवनको प्राङ्गणमा आज २०७९ चैत २१ गते भएको दोस्रो अधिवेशन बाट स्थानीय वन महासंघको अध्यक्षमा प्रविन कार्की चयन भएको हो।339887528_191430840334339_4127509657271953030_n.jpg

    साथै उपाध्यक्ष इन्द्र थापामगर,सचीव एलिजा अधिकारी,कोषाध्यक्ष पार्वती चितौरे,सदस्य एक माया गुरुङ,डालिमाया मल्ल,कमल देवकोटा,थम बहादुर थापामगर,कृष्णराज न्यौपाने,सन्त बहादुर आले र याम बहादुर आले मगर सहित ११ कार्यसमिति सर्वसहमत चयन भएको छ।339887528_191430840334339_4127509657271953030_n.jpg

    साथै जिल्ला प्रतिनिधिमा भोजराज नैनावस्ती,टुकनाथ अधिकारी,प्रवीन कार्की,एलिजा अधिकारी,मिममाया गुरुङ र हरिमाया सिवाकोटी चयन भएको छ। भने प्रदेश प्रतिनिधिमा केशव चन्द्र न्यौपाने,डिल्लीराम गिरि,नवराज गुरुङ,भरत आचार्य,इन्द्र थापामगर,परि मगर,एक माया गुरुङ,टिकिसरा गुरुङ,पार्वती चितौरे चयन भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend